अभिलाष गुप्ता
पुष १० बिरगंज
Advertisement
बिश्व हिन्दु परिषद नेपालले वीरगञ्जमा तुल्सी पुजन तथा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । माईस्थान मन्दिर पार्कमा आयोजना गरिएको कार्यक्रममा परिषद का सत्संग प्रमुख चन्दन वर्णवाल, महिला बिभाग सत्संग संयोजक सुमन वर्णवाल, पिंकी साह, उमेश कुमार गुप्तालगायत परिषदका अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।
पार्कमा खुल्लारुपमा आयोजना भएको कार्यक्रममा सर्वसाधारणहरुले पनि सहयोग गरेका थिए । तुल्सी बन्सपति मात्र नभई हिन्दु संस्कृतिमा माता लक्ष्मीको रुपमा पनि पुजन गरिने भएकोले २५ डिसेम्बरको दिन हिन्दु स्नातनीहरुले निकै उत्साहका साथ मनाउने गरेको सत्संग संयोजक वर्णवालको प्रतिक्रिया रहेको छ ।



















प्रतिक्रिया