बैशाख १६ गते, पर्सा । शनिबार मोतीहारीमा स्र्ट मुभिको प्रर्दशनी सम्पन्न भएको छ । मेलामा भारत र नेपालबाट स्र्ट मुभिका निर्माता निर्देश तथा कालाकाहरुको सहभागीता रहेको थियो । उक्त मञ्चमा दुई जना वीरगञ्जका हस्तीहरु पनि सम्मानित भएका छन । अन्तराष्ट्रिय फिल्मका लागि कालाकार तथा निर्माता निर्देशक अजमत अलि अंसारीलाई उत्तम खेती स्र्ट फिल्मका लागि पुरस्कृत गरिएको हो भने वीरगञ्जका बिजय गुप्ता प्रसिद्ध कालाकार परितोष त्रिपाठीले सम्मानित गरेका हुन । आयोजनमा बलिउडका धेरै प्रतिष्ठित कलाकारहरूको गरिमामय उपस्थिति रहेको थियो।



















प्रतिक्रिया