प्रेस सेन्टर नेपाल पर्साको छैठौँ अधिवेशन सम्पन्न शिवनाथ यादवको अध्यक्षतामा १७ सदस्य समिति गठन

 

अभिलाष गुप्ता
पौष १९ बिरगंज

Advertisement

प्रेस सेन्टर नेपाल पर्साको छैठौँ अधिवेशन सम्पन्न भएको छ । बिरगंजको होटल क्लासिक बेंङक्विटमा होटेलमा आज शुक्रबार सम्पन्न भएको थियोे।

सो अधिवेशन बाट शिवनाथ यादवको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको छ । जसको उपाध्यक्ष पदमा कृष्णमोहन साह एवम् समिना रञ्जितकार चयन भएका छन् ।

Advertisement

भने सचिव पदमा अजित कुमार भुजेल, सहसचिवमा बिदुर गौतम तथा रञ्जित यादव र कोषाध्यक्षमा संजित गिरी निर्वाचित भएका छन् ।

भने सदस्यहरुमा रितेन्द्र झा, बिशाल पटेल, संजोग गिरी र सन्तोष कुशवाहा,माधव तिमल्सिना, दीपेन्द्र साह, बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु छन।

Advertisement

प्रेस सेन्टरका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षता तथा सेन्टरका केन्द्रीय उपाध्यक्ष गाेविन्द देवकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा सेन्टरका केन्द्रीय निरज पिठाकाेटे मगर लगायतकाकाे पनि सहभागिता थियाे ।