अभिलाष गुप्ता
पौष २८ बिरगंज
लायन्स क्लब संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म उत्सवको उपलक्ष्यमा लायन्स क्लब बिरगंज परिवार,लायन्स क्लब बिरगंज कुटुम्ब,लायन्स क्लब बिरगंज एक्सिलेन्स,लायन्स क्लब बिरगंज फ्रेन्ड जोन्स,लायन्स क्लब बिरगंज सर्बोत्तम,लायन्स क्लब बिरगंज सहयोगीको सयुक्त आयोजनामा महानगरपालिका आधारभूत विद्यालयमा,बिरगंज मा डेन्टल हेल्थ क्याम्प राखी ६५ जना विद्यार्थीहरुको डेन्टल चेक अप गर्दा ६ जनामा दात संबंधित समस्या देखा परेको थियोे भने उनिहरुको अभिवाहक सङ्ग सम्पर्कमा आएर उपचार गराउने कुरा गरिएको छ।
Advertisement
उक्त कार्यक्रममा परिवारका अध्यक्ष भानुभक्त अधिकारी,कुटुम्ब का अध्यक्ष लायन रिना रौनियार,एक्सिलेन्सका अध्यक्ष लायन मनोज उपाध्याय,फ्रेन्ड जोनका अध्यक्ष लायन श्रवण साह,सर्बोत्तम का अध्यक्ष लायन डाक्टर चितरन्जन,सहयोगिका अध्यक्ष लायन दिलपाल साह, दोस्रो डिस्ट्रीक गभर्नर लायन राम बिहारी पाण्डे,डिस्ट्रीक एक्ज्युटिभ चिफ लायन बासु तिमलसिना,एरिया चिफ लायन श्याम गुप्ता, डिस्ट्रीक को चिफ एडभाइजर लायन बिजया ओझैया,डिस्ट्रीक को चिफ एडभाइजर लायन रिकेश साह, जोन चेयर पर्शन लायन सन्जिता प्याकुरेल,परिवारका उपाध्यक्ष लायन नरोत्तम पाण्डे,लायन उमेश कुमार गुप्ता,लायन प्रदिप अग्रवाल,लायन सुदेश लाखे,लायन सुशिला थापा,लायन रचना प्याकुरेल,लायन भारती गिरि,लायन प्रीती गुप्ता,लायन शिमा रौनियार लगाएतकाहरुको उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो।



















प्रतिक्रिया