Advertisement
तत्वा समाज युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ वीरगंज महानगरपालिका वडा नम्बर २१ स्थित परवानीपुर पर्सामा सम्पन्न भएको हो।
तत्वा समाज युवा क्लबको समुद्घाटनको दिन आज रक्तदानको आयोजना गरेको हो। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी तत्वा समाज युवा क्लब अध्यक्ष बुनीलाल महतो एवं
तत्वा समाज युवा क्लब सचिव प्रदिप कुमार तत्वा तथा अतिथीमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डेयको उपस्थिति रहेको थियो।
सो आयोजित रक्तदान कार्यक्रममा
Advertisement
५ महिला सहित ५२ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।




















प्रतिक्रिया