चन्द्रनिगाहपुरमा स्ववियु निर्वाचन सम्पन्न

चैत्र ०५,रौतहट । जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। २९५४ विद्यार्थीहरु रहेको यस क्याम्पसम १६८७ मत खसेको छ।निर्वाचनमा अन्तिम मत हालका स्ववियु सभापति संगम श्रेष्ठले खसाल्नुभ‌एको हो ।

Advertisement