४ बजेर ३० मिनेटमा सुरु भयो मतगणना

नागरिक न्युज डेस्क,चैत्र ०६ पर्सा ।वीरगञ्जको ठाकुरराममा अहिले कहि बेर अगाडिबाट मतगणना सुरु भएको छ । बिहान १० बजेबाट सुर हुन भनिएको मतगणना अहिले ४ बजेर ३० मिनेटमा सुरु भएको नागरिक संवादाताले जनाएका छन ।अहिलेको केहि ताजा तस्बिरहरु

Advertisement