मतगणना सुरु नेतृ मिश्रद्धारा आफनो उम्मेदवारलाई शुभकानमा

नागरिक संवादाता,चैत्र ०६, वीरगञ्ज ।

वहाँ हुन्नु हुन्छ रम्भा मिश्र,करिब अढाई दशक देखि राजनितिमा सक्रिय हुन्नु हुन्छ , वहाँ अहिले जनमत पार्टीमा आब्द्ध हुन्नु हुन्छ । ठाकुरराम बहुमुखि क्याम्पसमा भएको स्ववयु निर्वाचनमा आफनो उम्मेदवारलाई जिताउँन स्वयम फिल्ड अर्थात चुनावी मैदानमा खटिनु भयो । केहि फरक परिवर्तन र बिकास लागि आफनो उम्मेदवारलाई सफल बनाउन वहाँ निरनतर लागि रहनु भएको छ । आज करिब साढे चार बजे देखि मतगणना सुरु भएको छ । सबै उम्मेदवारको भाज्ञको परिक्षण सुरु भएको छ । नेतृ मिश्र आफनो उम्मेदवारलाई सफलताको शुभकामना दिनु भएको छ ।

Advertisement