नेतृ गुप्ता जसपा परित्याग गरि राप्रपामा प्रवेश

बैशाख १७, पर्सा । जसपामा सकृय महिला नितृ रमिता माया गुप्ता आज राप्रपामा प्रवेश गरेकी छिन । एक कार्यक्रमको बिच राप्रपाका केन्द्रिय सदस्य नन्दु श्रीवास्तवले नितृ गुप्तालाई राप्रपामा प्रवेश गराउनु भयो । सो समारोहमा सगठन बिभाग प्रमुख चन्दन मिश्रा, जिल्ला अध्यक्ष सुमेश्वर्नाथ उपाध्यया, प्रवक्ता मनोज कुमार मिश्रलगायतको उपस्थिति रहेको थियो ।

Advertisement