मंगलबार, पुस १५, २०८२ वीरगञ्ज :- पर्सा क्षेत्र नं.१बाट जावेद एकबाल हैदरको नाम युवाहरुमा चर्चामा रहेको छ । पछिल्लो समय जेन्जी आन्दोलनको समय निकै सक्रिय रहेका युवा नेता हैदर फाल्गुन २१मा हुने चुनावका लागि युवाहरुमा निकै लोकप्रिय छन । पर्सा निवार्चन क्षेत्र नं. १ बाट उनको नाम People’s First Party बाट समेत संभावित उम्मेदवार हुन । पुराना नेताहरुले केवल कुर्सी तथा पदका लागि राजनिती गरेको र युवाहरुले बिकल्प खोजिरहेको समय जेन्जीका युवाहरुको साथ र सहयोगमा उनको नाम अगाडि आएको छ । यो संग हैदरले चुनावी तयारी पनि सुरु गरेका छन । क्षेत्र नं. १मा उनले आफनो नेतृत्वमा निकै बिकास निमार्णका कार्य समेत गरेका छन ।



















प्रतिक्रिया