बिरगंजको छातापिपरामा मजदुरहरु द्वारा विभिन्न मागसहित आन्दोलन गर्दै।

 

अभिलाष गुप्ता
बिरगंज १२ मंसिर बिरगंजको छातापिपरामा मजदुरहरु द्वारा विभिन्न मागसहित आन्दोलन गर्दै।बिरगंजको छातापिपरामा बिगत पाँच बर्ष देखि बारा जिल्लाको छातापिपरा स्थित “आर्या फर्मा औषधी कम्पनी ” मा दैनिकी ज्यालामा काम गर्ने मजदुरहरुले पारीश्रमिक राम्रो नभएको एवम् नियूक्तीपत्र ,स्थाईरुपमा नियमित मजदुरहरु लाई राख्न माग सहितको आन्दोलनमा उत्रेका छन। आन्दोलनको क्रममा आज मजदुरहरुको २ जना नेतालाई प्रहरीले पक्राउ गरिएको छ। यसै बिच आज मधेशी ट्रेड युनियन महासंघका केन्द्रिय मधेस प्रदेश सयोजक गोपिचन्द्र प्रसाद यादवले मजदुरहरुको माग प्रति एक्यवद्धता तथा समर्थन जनाएका छ्न ।

Advertisement