सम्मानित Fabricio Oliviera अध्यक्ष लायन्स इन्टरनेशनल बाट सर्वोच्च लायन्स अध्यक्षिय पदक बाट सम्मानित

 

अभिलाष गुप्ता
नेपालमा डिस्ट्रिक्ट 325 एस अंतर्गत लायन्स क्लब बीरगंज मेट्रोसिटीका अध्यक्ष एम. जे. एफ. अशोक बेरीवाल लाई डिस्ट्रिक्ट गवर्नर ताशी डॉलमा को अध्यक्षता मा हेटाैड़ामा सम्पन्न लायन्स जिल्ला बैठकमा भूत पुर्व अंतराष्ट्रीय डायरेक्टर ई. पी. एम.जे. एफ.संजय खेतानले लायन्स अध्यक्षिय मैडल प्रदान गर्नु भएको थियो। सो कार्यक्रममा जेठो एवं सिनियर (ठुलो) लायन्सहरुको उपस्थितिमा मानवता
प्रति समर्पित सेवा सम्मान प्राप्त भएकोमा प्रसन्नता का साथ प्रेरणादायी अवधारना एस्पर्स भएको थियो भने

Advertisement

कार्यक्रममा भूत पुर्व डिस्टिक गवर्नरहरू वरिष्ठ लायन डा. आर.पी. खेतान, डा. रमेश अग्रवाल, शम्भू नकर्मी, अमर बहादुर श्रेष्ठ, डी. एन. अग्रवाल, उप गवर्नरहरू बिनय बस्नेत, आर बी पाण्डेय, कैबिनेट सचिव, कैबिनेट कोषाध्यक्ष, एरिया प्रमुखहरु, बासु तिमिलसीना, नरोत्तम पाण्डेय, प्रकाश बाहेती, रितिका जायसवाल, डा. लक्ष्मी थापा, मीनाक्षी कर्मचार्य, सलमा खातून, खुशबु अग्रवाल, सोनी अग्रवाल, उमेश गुप्ता उमेश साह कानू, उमेश शर्मा,बिमल जैन,
जयंद्र लाल, प्रसन्न शाक्य, लोकेन्द्र,गौरी चिमरिया, जे पी यादव,गुड्डी जोशी,द्वारिका बहादुर राऊट क्षेत्री, जानुका,अकिता सुमार्गी, विनीत जायसवाल, अमित शर्मा, संजीता प्याकुरेल लगाएतकाहरु पनि उपस्थित रहेका थिए भने काठमांडाै हेटाैड़ा, अमलेखगंज, जितपुर, बीरगंजका लायंस, लियोहरु,संचारकर्मी, समाजसेवीहरु को उपस्तिथि रहेको थियो उक्त समारोहमा पंचे बाजा, तथा सांस्कृतिक कार्यक्रम द्वारा सबैजनाहरु लाई स्वागत गरिएको थियोे।

Advertisement