Advertisement
अभिलाष गुप्ता
बिरगंज २७ मंसिर बिरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको घन्टाघर स्थित वि.पी उद्यान हाता भित्र रहेका फल फुल तथा तरकारी बजार १५ दिन भित्र उक्त जग्गा खाली गर्न भनी सबै जनालाई जानकारीको लागी बिरगंज महानगरपालिकाले नोटिस जारी गरिएको छ साथै सबै ब्यापारीहरु लाई बिरगंज महानगरपालिका अन्तरगत वडा नम्बर १६ नगवास्थित कृषि बजारको लागि निर्धारण गरिएको स्थानमा जान पनि बिरगंज महानगरले अनुरोध गरेको छ ।



















प्रतिक्रिया