नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचन सम्पन्न अध्यक्षमा ओम प्रकाश खनाल बिजय

 

 

Advertisement

नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचन आज सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै मतगणना सुरु भई केही परिणामहरू सार्वजनिक भएका छन् । विभिन्न पदका लागि उम्मेदवारहरूले पाएको मतको विवरण यस प्रकार छ । कूल खसेको १६१ मतकाे परिणाम:

अध्यक्ष पद:
१. अनुप तिवारी: ७५
२. ओम प्रकाश खनाल: ८४

Advertisement

उपाध्यक्ष पद:
१. अली असगर देवान: ६०
२. भूषण यादव: ९०
३. जगत राई:१०

उपाध्यक्ष (महिला) पद:
१. कविता खड्का: ७७
२. निलिमा पौडेल: ७९

Advertisement

सचिव पद:
१. विजय चौहान: ६१
२. मनोज कुमार पटेल: ४९
३. सफल खतिवडा: ३४
४. शेखर बहादुर क्षेत्री: १५

सहसचिव (समावेशी) पद:
१. अमित अग्रवाल:४३
२. इरफान अलि:५१
३. एसके चौरसिया:६२

सहसचिव (खुल्ला) पद:
१. अजय कुमार चौरसिया: ७७
२. उदय कुमार दास: ७६

कोषाध्यक्ष
१. सञ्जीव कुमार मिश्र: ६५
२. जियालाल प्रसाद साह: २९
३. अमित कुमार साह: ३४
४. धनञ्जय मिश्र:३२

सदस्य (महिला) पद:
१. कमला भण्डारी: ८२
२. विमला गुप्ता: ७२

सदस्य (आदिवासी, जनजाती)
१. अजित कुमार भुजेल: ६१
२. रश्मि राजभण्डारी: ५०
३. राम मण्डल: ४४

सदस्य (मधेसी)
१. आरोहण साह: ६२
२. कृष्णकुमार यादव: ४२
रञ्‍जित यादव: ५१

सदस्य (अन्य समावेशी)
१. प्रकाशकुमार तिवारी: ८२
२. शेख मकदुम जहाँगस्त: २८
३. सब्दर हुसैन शाह: ४१

सदस्य (खुल्ला)
१. अखिलेश साह: २९
२. आनन्द पटेल: ३९
३. कपिलदेवप्रसाद यादव: ३९
४. तिवारी यादव: ६१
५. नितेश कर्ण: ४६
६. प्रणयकुमार साह: ३८
७. प्रणय साह: ४७
८. प्रमोद यादव: ५१
९. बलिराम यादव (क):३६
१०. बलिराम शुक्ला:५०
११. विनोदप्रसाद पटेल: ४४
१२. राकेशकुमार साह गोढ: ३९
१३. राजनकुमार बानिया: ३३
१४. राजनकुमार सिंह २३
१५. राजन रौनियार: ४४
१६. रितेन्द्र झा:५०
१७. श्याम कुशवाह: ५४
१८. राहुल गुप्ता: ५९
१९. शैलेश कुशवाह: ३५
२०. संजित कुमार गुप्ता: ३५

केन्द्रीय परिषद् सदस्य
१. आशिक अन्सारी: ४४
२. महेशचन्द्र गौतम: ६४
३. राघव साह कानु: ७०
४. लालकिशोर सिंह: ५२