विश्वा व्यापी लायंस शांति चित्रकला प्रतियोगिता सम्पन्न

 

Advertisement

अभिलाष गुप्ता

बिरगंज २९ मंसिर विश्वा व्यापी लायंस शांति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सो शांति चित्रकला प्रतियोगिता मा ११ वर्ष देखि १३ बर्ष सम्मका बालबालिकाहरु भाग लिएका थिए भने डिस्ट्रिक्ट 325 एस को प्रथम भएकी लायंस क्लब बीरगंज सेंट्रलको बीरगंज स्थित जी.एच.पी.स्कूल मा आयोजित १२ वर्षीय राजननंदिनी साह डिस्ट्रिक्ट गवर्नर ताशी डॉलमा द्वारा पुरस्कृत भएकी छिन।

Advertisement

सो शांति चित्रकला प्रतियोगितामा नेपाल भरिका सबै १५ डिस्ट्रिक्ट मध्ये प्रथम भएकी लायंस डिस्ट्रिक्ट 325 आई. का लायंस क्लब काठमांडू लाफिंग बुद्धा की प्रारम्भ स्कूलकी छात्र आयाष ज्ञावलीलाई डिस्ट्रिक्ट गवर्नर बिनोद ढूंगाना बाट पुरस्कृत भएकि छिन।

मल्टीप्ल कॉन्सिल चेयरमैन रमेश लामा द्वारा पुरस्कृत नेपाल प्रथम पोस्टर अंतराष्ट्रीय प्रतिस्पर्धा को लागी पठाउनु भएको छ
पूर्वमा हमरा भूत पुर्व अंतराष्ट्रीय निर्देशक संजय खेतान को डिस्ट्रिक्ट गवर्नर भएको पालो मा पोखराका विद्यार्थीको पोस्टर विश्वष्ट्रीय तेश्रो विजेता पुरस्कृत भएका रहेंछन ।

Advertisement

विश्वष्ट्रीय करीब २०० प्रतिस्पर्धा मा प्रथम हुने प्रतियोगी, निजका अभिवाहक, आयोजनामा लायंस क्लब का अध्यक्ष लाई अमेरिका मा हुने पुरस्कार समारोहमा सुबिधा सहित भागलिने छन भन्ने कुरा लायंस का अंतराष्ट्रीय निर्देशक बाल कृष्णा बुरलाकोटी लें जानकारी दिनुभएको थियोे।
लायन्स क्लब सेन्ट्रल सिटि द्वारा पिस पोस्टर बिजेता नवदिप एकेडमी बिरगंजका १३ वर्षिय छात्र निधि साह
डिस्ट्रिक्ट 325 एस पुरस्कृत भएकि थिईन