Advertisement
बिरगंज ०१ पुस काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ।
पूर्व मन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।
Advertisement
२०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौँ नगरपालिकाका मेयर बनेका थिए। पञ्चायत व्यवस्थापछि काठमाडौँका उनी पहिलो मेयर हुन्।




















प्रतिक्रिया