नेपाल औषधि व्यवसायी संघ पर्साका नया निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न

 

Advertisement

 

राज सरार्फ
पौष  ५ बीरगंज

Advertisement

नेपाल औषधि व्यवसायी संघ पर्साका नया निर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन ।
बिगत केही महिना अगाडी भएको निर्वाचनमा आपसी मदभेदका कारण पदाधिकारीहरुको कार्य बिभाजन मा बाधा उत्पन्न भएका थिए औषधि व्यवसायीहरु को हकहित मा काम गर्न सकिने नेतृत्व चयन हराि पुन आपसी सहमतिभए पछी सबै निर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन। प्रमुख निर्वाचन अधिकृत प्रवल अधिकारीले पदाधिकारीहरु लाई काम कर्तव्य बोध गराई शपथ ग्रहण गराएका थिए।
कार्यक्रम मा प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघ मधेस प्रदेशका महासचिव पप्पु कुमार झा संगै कोषाध्यक्ष सुनिल साह तथा मधेश प्रदेश कै सदस्य अजय कुमार यादब बिशिष्ट अतिथि रहेका थिए।
कार्यक्रम पर्सा का नया निर्वाचित अध्यक्ष ताजुदिनअंसारी को अध्यक्षता मा भएको थियो कार्यक्रम सन्चालन पर्सा का महासचिब प्रमोद कुमार सरार्फ ले गरेका थिए नया निर्वाचित अध्यक्ष ताजुदिन अंसारी बरिष्ठ उपाध्यक्ष शिवराज गौतम उपाध्यक्ष राहुल खण्डेवाल कोषाध्यक्ष रामबाबु साह महासचिव प्रमोद कुमार सरार्फ सचिव श्रीराम पाण्डे लगायत १५ जना ले शपथ लिएका थिए।

Advertisement