काठमाडौँ : अंग्रेजी नयाँ वर्षदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ। निगमले पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो। 

प्रतिक्रिया