अभिलाष गुप्ता
माघ ०१ बिरगंज
Advertisement
आज बिरगंज स्थित श्री नर्सिङ माध्यमिक बिधालयमा राष्ट्रिय बजरंग दल पर्सा जिल्ला एवम नगरमा पदाधिकारी गठन कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा राष्ट्रिय बजरंग दल मधेस प्रदेशका महामन्त्री श्याम गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।
सो कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय बजरंग दलका केन्द्रिय अध्यक्ष राजु जैसवालको आतिथ्यमा सम्पन्न भएको थियोे भने बिसिष्ट अतिथी जिल्ला अध्यक्ष विवेक सिन्हा,वीरगन्ज महानगर अध्यक्ष नितेश पटेल,मधेस प्रदेश उपाध्याक्ष मुन्ना गुप्ता,बारा जिल्ला मंत्री सूर्य प्रताप पटेल लगाएतकाहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
Advertisement
बिरगंज महा नगरका पद संयोजकमा राम गोसाई,उपाध्यक्षमा
हरि शाह,उपाध्यक्षमा रिकेश पटेल,सह मन्त्रमा ऋतिक कुमार,सदस्यमा श्याम चौरसिया गठन गरिएको थियो। भने
जिल्ला का पद उपाध्यक्ष पप्पु कलवार,मन्त्रीमा राकेश राय
सह मन्त्रीमा विक्रम तिवारी लगाएतकाहरु चयन गरिएको छ।
सो को जानकारी राष्ट्रिय बजरंग दल मधेस प्रदेशका महामन्त्री श्याम रौनियारले दिएका थिए।




















प्रतिक्रिया