माघ ०८, पर्सा ।
न्यु त्रिलोकी पोलि क्लिनिकको अब नयाँ स्थानबाट आफनो सेवा सुरु गरेको छ । मेन रोड बिर्ताबाट अर्थात आफनो पुरानो स्थानबाट अहिले बिर्ता मन्दिर पछाडी स्थानान्तरण भएको क्लिनिकका संचालक श्याम गुप्ताले जानकारी दिनु भयो । उक्त क्लिनिकमा वरिष्ठ छाला, पेट तथा ब्लल प्रेसर रोग बिशेषज्ञ डा प्रशान्त कुमार साह तथावरिष्ठ स्त्री एवम् बाझोपन रोग बिशेषज्ञ डा स्वेता गुप्ताले सेवा प्रदान गरिरहनु भएको छ । नया स्थानमा पुरानो भन्दा अराकिलो तथा पुर्णरुपमा सुबिधा सम्पन्न रहेको देखिएको छ । न्यु त्रिलोकी पोलि क्लिनिकले समय समयमा बिभिन्न निशुल्क शिबिरहरु संचालन गरिरहेको हुन्छ । नया स्थानमा पनि निशुल् शिबिरको बारेमा व्यवस्थानको तयारीमा रहेको संचालक श्याम गुप्ताले जानकारी दिनु भयो ।
Advertisement
सेवा सुरु भएको दिनको केहि तस्बिरहरु

Advertisement






















प्रतिक्रिया