नेपाल बुद्धिजीवी परिषद् पर्साको दोश्रो अधिवेशन शनिवार बिरगंजमा सम्पन्न

अभिलाष गुप्ता
माघ २० बिरगंज

Advertisement

आज नेपाल बुद्धिजीवी परिषद् पर्साको दोश्रो अधिवेशन शनिवार बिरगंजमा सम्पन्न भएको छ।अधिवेशनको उद्घाटन परिषद्का मधेस प्रदेश अध्यक्ष शम्भु गुप्ताले गर्नु भएको थियो । उद्घाटन समारोहमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विशम्भर कुमार शर्मा, सचिव महेश दास र वरिष्ठ चिकित्सक डा. प्रमोद सरार्फले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

डा. सन्तोष कुमार साहको अध्यक्षतामा भएको अधिवेशनले श्याम गुप्ताको अध्यक्षतामा १९ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।।उपाध्यक्ष रेयाज देवान , सचिव अशोक कुमार साह , उपसचिव सरोज गिरी र विश्वास प्रताप साह, कोषाध्यक्ष वसिर अहमद सर्वसम्मतिले निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यामा डा. सागर सरार्फ, रामबहादुर यादव, गोपीलाल श्रेष्ठ, ज्योति गुप्ता,निपु साह र हरिनारायण गुप्ता चयन हुनु भएको छ ।
अधिवेशनको उद्घाटन परिषद्का मधेस प्रदेश अध्यक्ष शम्भु गुप्ताले गर्नु भएको थियो । उद्घाटन समारोहमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विशम्भर कुमार शर्मा, सचिव महेश दास र वरिष्ठ चिकित्सक डा. प्रमोद सरार्फले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Advertisement

डा. सन्तोष कुमार साहको अध्यक्षतामा भएको अधिवेशनले श्याम गुप्ताको अध्यक्षतामा १९ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।।उपाध्यक्ष रेयाज देवान , सचिव अशोक कुमार साह , उपसचिव सरोज गिरी र विश्वास प्रताप साह, कोषाध्यक्ष वसिर अहमद सर्वसम्मतिले निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यामा डा. सागर सरार्फ, रामबहादुर यादव, गोपीलाल श्रेष्ठ, ज्योति गुप्ता,निपु साह र हरिनारायण गुप्ता चयन हुनु भएको छ ।

Advertisement

No popular posts found.