अभिलाष गुप्ता
माघ २२ बिरगंज
Advertisement
पर्सा प्रहरी द्वारा ५६ लाख ४६ हजार भन्दा बढीको ईलेक्ट्रोनिक्स,खाधान्न,सुर्ती एवं चप्पल बरामद भएको हो।
विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न ईलेक्ट्रोनिक्स एवम् खाधान्न,सुर्ती,चप्पल सामानहरू पर्सा प्रहरीले बरामद गरेको हो ।
Advertisement
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ५६ लाख ४६ हजार भन्दा बढीको सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताएका हुन ।
Advertisement
No popular posts found.












प्रतिक्रिया