अभिलाष गुप्ता
फल्गुन ०५ बिरगंज
Advertisement
किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको देवताल वडा नम्बर ७ पिपरपाती वडा कार्यालयमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त आँखा शिविरमा १०५ जनाको आँखा परिक्षण भएको किरण अस्पतालको आरती गुप्ताले जानकारी दिनु भयो ।
सो मध्य ४० जनामा मोतिया बिनदु फेला परेको छ ।सबैको शल्यक्रिया किरण आँखा अस्पतालमा हुने गुप्ताले बताउनु भयो । शिविरमा अस्पतालको तर्फ बाट प्राविधिक पुस्पा सर्राफ,कम्लेश कुमार,आर्ती गुप्ता, रामबाबु चौरसीया लगायतको उपस्तिथि रहेको थियो ।



















प्रतिक्रिया