काठमाडौँ : फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानविरुद्ध १–० को जित निकालेको हो। खेलको १०औँ मिनेटमा सबिता राना मगरको पासमा विमला चौधरीले गोल गरिन्।किर्गिस्तानलाई निकै दबाबमा राखेको नेपालले पाएको दर्जनभन्दा बढी असरलाई गोलमा परिणत गर्न सकेन्।
Advertisement
No popular posts found.











प्रतिक्रिया