अभिलाष गुप्ता
फाल्गुन १० बिरगंज
किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको
बारागढी गाउपालिका वार्ड नं. १ पिप्रा बसतपुर स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । निशुल्क आँखा शिविर
किरण आखा अस्पताल, बिरगंजको आयोजनामा निःशुल्क आखा चेक जाच शिविर सम्पन्न भएको छन । जसमा १८५ जना बिरामीहरुको आखा परिक्षण गरिएको हो । त्यस मध्ये ४५ जन जनालाई मोतिया बिन्दु भएको फेला परेको थियो। उक्त ४५ जनाको अप्रेसन गर्नु पर्ने रहेका छन्।
प्रमुख अतिथी वडा अध्यक्ष सुरेश जयसवाल,अथितीमा वडम सदस्य भगवान चौधरी,समाजसेवी नरेश पासवान,गुडिया महतो,चन्दन साहनी,रामबाबु चौरसिया,अर्जुन पटेल लगाएतकाहरुको पनि उपस्तिथि रहेको थियोे।
पर्सा , १३ चैत- बिकाश पटेल : पर्साको कालिकामाई गाउँपालिकाको हरिहरपुर बिर्तामा रहेको प्रसिद्ध एतिहासिक पर्यटकिय…
चैत १५, २०८२ : वीरगञ्ज-१६ नगवामा अवस्थित काव्या एकेडेमीद्वारा कक्षा–९ को आयोजनामा कक्षा–१० का विद्यार्थीहरूको…
वीरगञ्ज – २२ चैत्र २०८२ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health,…
सोमबार, चैत २३, २०८, काठमाडौंः आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए। मध्यक्रमका ब्याटर…
शुक्रबार, चैत २७, २०८२ : घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु…
वीरगञ्ज – २२ चैत्र २०८२ : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा स्पोर्ट्स वीक…
आइतबार, चैत २२, २०८, काठमाडौंः हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको…
प्रतिक्रिया