अभिलाष गुप्ता
फाल्गुन ११ बिरगंज
Advertisement
किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको बारागढी वडा नम्बर ६ गडहल हेल्थपोस्टमा सम्पन्न भएको छ।
उक्त आँखा शिविरमा ३६ जनाको आँखा परिक्षण भएको किरण अस्पतालको आरती गुप्ताले जानकारी दिनु भयो ।
Advertisement
सो मध्य १५ जनामा मोतिया बिनदु फेला परेको छ ।सबैको शल्यक्रिया किरण आँखा अस्पतालमा हुने गुप्ताले बताउनु भयो । शिविरमा अस्पतालको तर्फ बाट प्राविधिक शिविर टोली मुस्कान गुप्ता,आर्ती गुप्ता, रामबाबु चौरसीया लगायतको उपस्तिथि रहेको थियो ।




















प्रतिक्रिया