अभिलाष गुप्ता
फाल्गुन ११ बिरगंज
Advertisement
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. विरगंज द्वारा ३८ औँ वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम बिरगंजमा आश्रीत आमाहरुको लागि बिहानीको भोजनसेवा दिएको हो।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि विरगंज शाखाद्वारा आफ्नो संस्थाको ३८ औँ वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम मानवता प्रबर्द्दन महाअभियानको विरगंज पर्सा सेवाकेन्द्रमा गरीमा बढाईरहनुभएका आमा दिदिबहिनी तथा बावुनानीको लागी बिहानिको भोजनसेवा स- प्रेम योगदान गर्नुभएको छ।
Advertisement
मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि विरगंजका शाखा प्रमुख डम्मर बहादुर वादी,पेशागत बीमा अधिकर्ता सङ्घ विराटनगरका अध्यक्ष देव प्रकाश पटेल लगायत पदाधिकारीहरू, कमिटीका सदस्यहरु, विरगंज शाखाका कर्मचारीहरूको उपस्थिति रहेको बिरगंज शाखाकि प्रमुख मुना मगरले जानकारी गराएकी थिईन।




















प्रतिक्रिया