साह उपर लगाईएको झुठा मद्दाको बिषयमा अभिभावक संघ नेपाल केन्द्रिय कमिटिको ध्यानाकर्षण

नागरिक संवादाता,चैत्र ०६ पर्सा । अभिभावक संघ नेपाल केन्द्रिय कमिटिले एक बिज्ञप्ती जारी गरि अभिभावक संघका पर्सा अध्यक्ष संदिप साह उपर लगाईएकोे झुठा मद्दाको बिषयमा आफनो ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रिय कमिटीले जारी गरेको बिज्ञप्तीमा अध्यक्ष साह उपर भर्य रहेको सडयन्त्रको निन्दा गर्दै उनि उपर लगाइएको झुठो मुद्दा नसचिए कडा कदम चाल्ने समेत चेतावनी दिईएको छ । केहि दिन अघि अध्यक्ष साह उपर एक निजी विद्यालयले साईबरक्राईको मुद्दामा फसाउन प्रयास गरेको थियो ।

Advertisement