चेन्नईसँग मुम्बई पराजित

नागरिक न्युुुुुुज डेस्क, चैत्र ११,एजेन्सी : इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले  विजयी सुरुवात गरेको छ।‌ र, मुम्बई इण्डियन्स ४ विकेटले पराजित भयो।May be an image of 1 person, studying and text that says 'AONPIBLESOIOOK KHoou BRIGHT +2 COLLEGE MANAGEMENT & SCIENCE Ignite, Innovate, Inspire and Success DATE SEE ROUTINE 2081 EXAM TIME A to 11 AM (REGULAR) SUBJECT DAY Chaitra 7 Chaitra 8 Thursday Friday Com. English Chaitra 10 Sunday Com. Com.Nepali Nepali Chaitra 12 Com. .Mathematic Tuesday Chaitra 13 Com. Science Wednesday Chaitra 14 Thursday Com. Social Studies Chaitra 15 Optional 1st Friday Optional 2nd SEE 2081 will start from Chaitra 7 9802593401, 9802593403,9855026252 9855026252 9802593403,9 Ghantaghar- 9. Birgunj, Parsa (Near the C.D.0 Office)'​ चेन्नइको जितमा ऋतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९ दशलमव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट भए। पहिलो विकेट गुमाउँदा ११ रन मात्र बनेपनि पहिलो पावर प्लेमा चेन्नईले ६२ रन बनायो।यो क्रममा विष्फोटक ब्याटिङ गरेका ऋतुराजले २२ बलमा ६ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे। रुतुराज र रचिनले दोस्रो विकेटको लागि ६७ रनको साझेदारी गरे।ऋतुराज ५३ रनमा आउट भए।बलिङमा भिगनेश पुथुरले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।‌ त्यसअघि ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो। खालिद अहमदले सुरूवाती २ विकेट लिए। भारतीय क्रिकेट टोलीका कप्तान ओपनर रोहित शर्मा डक आउट भए। यसपछि १३ रन बनाएका रायन रिकल्टनलाई पनि खालिदले बोल्ड आउट गरे।विल ज्याक्स ११ रन जोडेर रविचन्द्र आश्विनको बलमा शिवम‌ दुबेद्वारा क्याच आउट हुन पुगे। ३६ रन जोड्दा ३ विकेट गुमाएको मुम्बईले दबाबमा पर्यो। नुर अहमदको उत्कृष्ट बलिङमा मुम्बईले खुलेर ब्याटिङ गर्न सकेन्। उनले चार खेलाडीलाई आउट गरे‌।कार्यवहाक कप्तान सूर्य कुमार यादव २६ बलमा २९ रन जोड्दै नुर अहमदको बलमा आउट भए। यसपछि १३ औं ओभरमा नुरले नै थप २ विकेट लिए।बलिङमा अहमदले ४ ओभर बलिङ गर्दै मात्र १८ रन दिएर ४ विकेट लिए। यस्तै खालिद मोहम्मदले ३ विकेट लिए।

Advertisement