नागरिक न्युज डेस्क,चैत्र १३ गते पर्सा । नारायणी अस्पतालको NICU वार्डमा नयाँ शुरुवात भएको छ । आजबाट नारायणी अस्पतालको NICU वार्डमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) को ट्रायल सुरु गरिएकोहो। अस्पतालमा उपचारको प्रक्रिया अझ सजिलो र प्रभावकारी बनाउने उदेश्यका साथ सेवाग्राहीलाई छिटो र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास लिइएको अस्पताल बिकास समितिका अध्यक्ष धिरज गुीताले जानकारी दिनु भयो । साथै स्वास्थ्यकर्मीहरूले पनि रेकर्डमा तुरुन्तै पहुँच पाउने छन्। यसले उपचारको गुणस्तर र गति दुवैमा सुधार ल्याउने विश्वास अध्यक्ष गुप्ताले लिएका छन



















प्रतिक्रिया