दैनिक उपभोगका सामाग्री सहयोग

नागरिक न्युज डेस्क, चैत्र २४ पर्सा : ठोरी गाउँपालिका वर्डा न.१ भगवाननगर स्थित वृद्धा आश्रममा उपकार सेवा नेपालले दैनिक उपभोगका सामाग्री सहयोग गरेको छ । May be a graphic of 6 people, people studying and text that says 'KNPIBLCSOHDEL BAGE BRIGHT PUBLIC SCHOOL Ignite, Ignie,innovate,InspireandSucoess Innovate, Inspire and Success ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401 9802593403, 9802593403,9855026252 ,9855026252 Ghantaghar-9 Birgunj, Parsa [Near the C.D.0 Office)'आश्रममा रहेका २२ जना वृद्धबृद्धा, सुस्त बाल बालिकाहरुका लागि एक महिनाका लागि पुग्ने चामल, दाल, चना, स्वाबिन, खाने तेल, नून, साबुन, दंत मंजनलगायत दैनिक उपभोगका सामाग्री सहयोग गरेको समाजिक अभियानता प्रकाश थारुले जनाएका छन । आश्रमको प्रङ्गणमा एक कार्यक्रम आयोजना गरि उपकार सेवा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले रामबहादुर थिङ्गलाई सामाग्रीहरु हस्तान्तरण गर्नु भयो । आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले सहयोग गदै आएको अभियानता थारुले जानकारी दिनु भयो ।

 

Advertisement