अपरिचित समूहद्धारा वडा कार्यालयमा तोडफोड

राजेन्द्र सिंह,चैत्र २७, पर्सा : पर्साको खुवाप्रसौनी गाउँपालिका वडानं.४ को वडा कार्यालयमा अपरिचित समूहले तोडफोड गरेको छ ।मङ्गलवार राति सो अपरिचित समूहले वडा कार्यालयमा तोडफोड गरेको स्थानिय रामकिशोर महतो थारुले जनाएका छन । May be a graphic of 8 people, people studying and text that says 'RREEPILESCHOCL BRIGHT PUBLIC SCHOOL Ignite, Innovate, Inspire and Sucoess ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL ENAOLLNOW NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401. 9802593403,9855026252 9802593403,9 3,9855026252 Ghantagha 9, Birgunj, Parsa [Near the C.D.0 Office)'पहिचान खुल्न नसकेको समूहले मङ्गलवार राति वडा कार्यालयको ढोका फोडेर भित्र प्रवेश गरी फर्निचरहरू तोडफोड गर्नुका साथै कागजपत्र र फाइलहरू च्यातेर फालेकोे वडाध्यक्ष मोहम्मद आरिफ अन्सारीले बताउनु भयो ।तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन भईरहेको छ भने घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Advertisement