मालिनी एकेडेमीमा अभिभावक भेला सप्पन्न

राजेन्द्र सिंह,बैशाख २६,पर्सा। वीरगञ्जकाे मालिनी एकेडेमीमा अभिभावक भेला सम्पन्न भएको छ। स्कुलका संचालक प्रदिप कुशवाहाको अध्यक्षतामा भएको उक्त भेलामा अधिकांस अभिभावकहरुले आआफ्नो बच्चाहरुको बारेमा जिज्ञासा राखेका थिए । सहभागिका जिज्ञासा हरुको समाधान शिक्षा तथा सहायक प्र अ नितेश झाले गरेका थियो ।

Advertisement