
नागरिक न्युज डेस्क,असार ०७, वीरगञ्ज ।‘सिङ्गो पृथ्वी मानव स्वास्थ्यका लागि योग’ मूल नाराका साथ वीरगञ्जसहित नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी ११ औँ विश्व योग दिवस मनाइँदै छ ।दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा वीरगञ्जस्थित शङ्कराचार्य द्वारा अगाडि आयोजित वृहत् योग शिविरमा सहभागी मधेस प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंह लगायत अन्य विशिष्ट व्यक्ति ।वीरगञ्जलगायत देशभर विभिन्न सङ्घसंस्थाहरूले आज योग शिविरहरू आयोजना गरेका छन् । कार्यक्रमको केहि तस्बिर हेर्नुहोस्…..
Advertisement


Advertisement
Titan Advertisement in Birgunj




















प्रतिक्रिया