
श्रावण १० पर्सा । पोखरिया नगरपालिकाको जन प्रतिनिधि तथा कर्मचारीद्वारा संस्थागत रूपमा ठगीएका बेरोजगार, श्रम शोषणमा परेका, नगद दिएका युवाहरूलाई न्यायका लागि शनिबारका दिन पोखरियाको शिव मंदिरमा बसेका पीडितहरूको भेलाले बिभिन्न निर्णय गरेको छ । बैठकले नियुक्ति पत्र दिदा कर्मचारीहरू संग लिएका रकम फिर्ता गर्नु पर्ने, काम गरेका कर्मचारीहरूलाई तलब भाता उपलब्ध गराउनु पर्ने,आउने दिनमा प्रकृया पुरा गरी कामगरेका बेरोजगार युवाहरूलाई रोजगार दिनु पर्ने, हालमा बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने लगायतका माग गरेकौ बैठकमा समभागी नेता निजामुदिन सम्मानीले जानकारी दिनु भयो । बैठकले श्रावण१५ गते दिउँसो नगरप्रमुखलाक्ष्ई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । बिहीबारका दिन बिहीबार १० बजे नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको हो ।
Advertisement
काठमाडौँ, असार १५ गते । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको…















प्रतिक्रिया