
श्रावण १५,पर्सा । जनमत पार्टीका जिल्ला सदस्य सतजिव कुमार साह राप्रपामा प्रवेश गरेका छन । वीरगञ्ज महानगरपालिका वार्ड नं.१६मा वडा सदस्य पदका उम्मेदवार समेत रहेका साह राप्रपामा प्रवेश गरेको राप्रपा जिल्ला उपाध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिनु भयो । साहलाई राप्रपाका केन्द्रिय सदस्य नन्दु श्रीवास्तव, युवा नेता भरत भुषण पाण्डे, रामेश्वर यादवलगायतले प्रवेश गराएका हुन ।




















प्रतिक्रिया