, पर्सा : कार्तिक २२ गते आजबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ। कार्तिक २२ गते बजेदेखि २५ गतेसम्म पर्सास्थित वीरगञ्ज नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो। भारत राज्यको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ।



















प्रतिक्रिया