
,जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाइएको छ।




















प्रतिक्रिया