
मंसिर २०,पर्सा । बाराको गञ्ज भवानीपुरमा लायन्स क्लब क्यूरोटीभको बृहद निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा मधुमेह,चर्मरोग, आँखा, दंत, बालरोग तथा स्त्रीरोग सम्बन्धी रोगको परिक्षण भएको शिबिरमा सहभागी बरिष्ठ फिजिसियान डाक्टर निरज कुमार सिंहले जानकारी दिनु भयो । उक्त शिबिरमा २१९ चर्मरोगका बिरामीको चेक जाँच भएको छ भने मधुमेहका २२७,आँखाका ४०० सय भन्दा बढी रहेका थिए । यसैगरी बाल तथा स्त्री रोगका ५० बिरामीको परिक्षण गरिएको हो । शिबिरमा फिजिसियन एवं मधुमेह रोग विशेषज्ञ डा. निरजकुमार सिंह, प्याथोलोजिस्ट डा. राम अवतार खेतान, चर्म तथा यौन रोग विशेषज्ञ डा सुमनप्रसाद, बाल रोग विशेषज्ञ डा.संजय अग्रवाल, स्त्री तथा महिला रोग विशेषज्ञ डा कृति अग्रवाल ,आँखा रोग विशेषज्ञ डा आदित्य प्रसाद ,आँखा रोग विशेषज्ञ तथा डा विपिशा श्रेष्ठ, दन्तरोग विशेषज्ञ डा.राहुल गुप्ताले स्थानियको स्वास्थ्य परिक्षण गरेको बताईएको छ ।
पुष ०४,शन्नि पटेल, पर्सा । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा…
वीरगञ्ज, पुस १०, २०८२ । नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न…
मंसिर २०,पर्सा । बाराको गञ्ज भवानीपुरमा लायन्स क्लब क्यूरोटीभको बृहद निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको…
मंसिर २४, २०८२,काठमाडौँ : निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ।आयोगले…
बिकास पटेल,मङ्सिर २६ , पर्सा। पोखरिया नगरपालिका वडा नं. ४मा रहेको तराई डाइग्नोस्टिक मा आज…
मंसिर १९,पर्सा । राज्यको सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी हामी नागरिकको पनि रहेकाे पर्साका प्रमुख जिल्ला…
पुष ०१, पर्सा । बहुदरा माई नगरपालिका वार्ड नं. ५ भौराटार तथा वीरगञ्ज सामुदायिक अस्पतालमा…
काठमाडौं : विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन…
प्रतिक्रिया