मसिर २७ पर्सा । नेपाल भोजपुरी समाजको आयोजना शनिबार सेमर के फुल मुक्त उपर चर्चा कार्यक्रम सम्पन्न भएको छ । मधेश बिश्व विद्यायमा समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार दिनेश गुप्ताको मुक्त संगह सेमर के फुल उपर चर्चा भएको हो । कार्यक्रमका प्रमुख अतिथि भोजपुरीका महाकबि गोपाल अश्क रहेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार राम प्रसाद साह,नेपाल भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साह,ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य अजमत अलि अंसारी,लेखक राजेन्द्र कोईराला,बिजय किशोर पाण्डे,बरिष्ठ साहित्यकार प्रमोद पाण्डे,कुमार सचिदानन्द,साहित्यकार शिवनन्दन जयसवाल,गजलकार रितुराज पटेल,भोजपुरी उडानका अध्यक्ष आमोद गुप्ता,युवा कबि श्याम सरार्फ, युवा नेता राकेश यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाल भोजपुरी समाजका सचिव राजेन्द्र सिंहले गरेका थिए ।
पुष ०४,शन्नि पटेल, पर्सा । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा…
वीरगञ्ज, पुस १०, २०८२ । नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न…
मंसिर २०,पर्सा । बाराको गञ्ज भवानीपुरमा लायन्स क्लब क्यूरोटीभको बृहद निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको…
मंसिर २४, २०८२,काठमाडौँ : निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ।आयोगले…
बिकास पटेल,मङ्सिर २६ , पर्सा। पोखरिया नगरपालिका वडा नं. ४मा रहेको तराई डाइग्नोस्टिक मा आज…
मंसिर १९,पर्सा । राज्यको सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी हामी नागरिकको पनि रहेकाे पर्साका प्रमुख जिल्ला…
पुष ०१, पर्सा । बहुदरा माई नगरपालिका वार्ड नं. ५ भौराटार तथा वीरगञ्ज सामुदायिक अस्पतालमा…
काठमाडौं : विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन…
प्रतिक्रिया