शुक्रबार, पुस २५, २०८२ ,पर्सा : राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समितिले नवप्रवेशी बरुण चौरसियालाई टिक्का लगाई स्वागत गरेको छ। युवा नेता चौरसियाको हिजो बिहीबार एक औपचारीक कार्यक्रमको आयोजना गरी प्रवेश गराईएको केन्द्रि सदस्य अंगद ठाकुरले नागरिक मिडियालाई जानकारी दिनु भयो , चौरसियाको प्रवेशले युवाहरुमा उत्साह थपिएको ठाकुरको भनाई छ । उनी पर्सा जिल्ला क्षेत्र–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ। क्षेत्र–१ बाट उनको नाम पनि औपचारिक रूपमा सिफारिस गरिएको छ।



















प्रतिक्रिया