माघ ०४ गते आइतबार, पर्सा । लिङ्क रोड–८, एभरेस्ट होटलको अगाडि— स्थानीय बासिन्दालाई सुलभ, भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले Arihant Medical Clinic सञ्चालनमा आएको छ।
क्लिनिकमा अनुभवी चिकित्सक डा. अभिषेक सिंह र डा. पल्लवी सिंह तथा स्वास्थ्यकर्मीहरूको टोलीद्वारा सामान्य रोग उपचार, नियमित स्वास्थ्य जाँच, परामर्श सेवा , दम ,अस्थमा, तथा दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (COPD),फोक्सो, थाइराइड, मधुमेह, मिर्गौला तथा दौरा मिर्गी सम्बन्धी रोगहरूको सेवा उपलब्ध डा. अभिषेक सिंहले जानकारी दिनु भयो ।
क्लिनिक सञ्चालकका अनुसार, “स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो, जसले गर्दा बिरामीले समय र खर्च दुवै बचत गर्न सकून्।”

बिकास पटेल, चैत्र ०४ पर्सा । पर्साको कालिकामाई गाउँपालिका स्थित कालिकामाई युवा समाजले इलाका प्रहरी…
पर्सा , १३ चैत- बिकाश पटेल : पर्साको कालिकामाई गाउँपालिकाको हरिहरपुर बिर्तामा रहेको प्रसिद्ध एतिहासिक पर्यटकिय…
चैत १५, २०८२ : वीरगञ्ज-१६ नगवामा अवस्थित काव्या एकेडेमीद्वारा कक्षा–९ को आयोजनामा कक्षा–१० का विद्यार्थीहरूको…
चैत्र ०४ गते वीरगञ्ज : चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुलको ५औँ वार्षिक उत्सव कार्यक्रम उत्साहपूर्वक तथा…
वीरगञ्ज – २२ चैत्र २०८२ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health,…
बुधबार, चैत ४, २०८२ ,काठमाडौं : राष्ट्रिय लिग फुटबलको उपाधि कसले जित्ने हो, अहिलेसम्म त्यसको…
सोमबार, चैत २३, २०८, काठमाडौंः आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए। मध्यक्रमका ब्याटर…
वीरगञ्ज – २२ चैत्र २०८२ : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा स्पोर्ट्स वीक…
प्रतिक्रिया