: वीरगञ्जमा आजबाट सुरु भएको नेशनल प्याब्सन T-20 Knockout Cricket Tournament अन्तर्गत पहिलो खेलमा काब्या एकेडेमी बिजयी भएको छ । खेल काब्या एकेडेमी तथा शुभतारा एकेडेमी बिच भएकोमा काब्या एकेडेमीले ८४ रनले बिजयी भएको काब्या एकेडेमीकी प्र.अ ममता कुशवाहाले जानकारी दिनु भयो । खेलमा मैन आफ द म्याच काब्या एकेडेमीका छात्र अवधेश पंडित भएको प्र.अ कुशवाहाले जानकारी दिनु भयो ।
यसैगरी आज भएको दोस्रो खेलमा जि.एच.पि स्कुल ३० रनले बिजयी भएको छ । खेल जि.एच.पि स्कुल तथा सेस्मी स्कुल बिच भएको हो । खेलमा मैन आफ द म्याच जि.एच.पि स्कुलका छात्र केशव यादव भएको बताईएको छ ।




















प्रतिक्रिया