अभिलाष गुप्ता
बिरगंज ११ मंसिर बिरगंजको वडा प्रहरी कार्यालय बिर्ता बाट खटेको टोलि द्वारा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउंदै गरेको अन्दाज रु. २,०९,०००।- (दुई लाख नौ हजार) बराबरको बिभिन्न किसिमको चकलेटहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी गराएका थिए।
Advertisement
काठमाडौँ, असार १५ गते । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको…















प्रतिक्रिया