अभिलाष गुप्ता
बिरगंज १२ मंसिर पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज (बुधबार) भने बढेको छ ।
Advertisement
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सयले बढेर १ एक लाख ४९ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० ले बढेर १८ सय ३० कायम भएको छ ।



















प्रतिक्रिया