अभिलाष गुप्ता
बिरगंज २१ मंसिर उपकार सेवा नेपाल नामक संस्थाले पर्साको
पटेर्वाको सुगौली गाउँ पालिका वार्ड न.१ सोनबर्सा बैरिया निवासी ५८ बर्षीय खुर्सीद मियाँको स्वास्थ्य अवस्था ठिक नभैई शारीरिक अवस्था पनि पुर्ण रुपमा अपाङ्ता भएकालेे
उनको स्वस्थ्यलाई ख्याल गर्दै १ थान व्हीलचेयर ,निजको
घरमै पुगी एक कार्यक्रम बिच प्रदान गरियो
Advertisement
सो कार्यक्रममा संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी सदस्य द्वय अंकुर शर्मा तथ सुमन बगेडियाको सथै स्थानीय भद्रभलादमिहरुको समेत उपस्थिति रहेको थियोे !
सो कार्यक्रममा अध्यक्ष सरावगीको उपस्थितिमा गरिएको समाजिक अभियान्ता प्रकाश थारुले जानकारी गराएका थिए।



















प्रतिक्रिया